यातायात व्यवस्था विभागले घटायो गाडी भाडा, अब कहाँको कति

 

यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी  साधनको भाडा घटाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार  सार्वजनिक सवारीको भाडा घटाएको हो।

विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ।

 

By Nepali Theme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.