७ गोरुगाडा ३ जना मान्छे सहित सालको ३० थान गोलिया बरामद

कैलालीको बर्द गोरिया गाउँ पालिका वडा ३ रानिकुन्डाको खल्लाखेत्बबाट आज बिहान ४ बजे ७ गोरु गाडामा लोड गरेर ल्याउदै गरेको अवस्थामा ३० थान सालको गोलिया बरामत गरियको छ ।

सब डिभिजन बन कार्यलय बदगोरिया र सब डिभिजन बन कार्यलय साडेपानी को सयुक्त नियमित गस्ती टोलिले बर्दगोरिया गाउपालिका वडा ३ रानिकुन्डा को खल्ला खेत बाट आज बिहान ४ बजे लुकाइ छिपाइ गरि ल्याउदै गर्दा ७ वटा गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्युफिट काठ सहित ३ जनालाइ प्रकाउ परेका छ्न ।

सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत गौचरन चौधरीको नेतृत्व मा गयको सयुक्त गस्ती टोलि ले बर्दगोरिया वडा ६ बिसालनगर बस्ने ४० वर्षिय दिर्घ बि क , ३८ वर्षिय रमेश बि क र ३६ वर्षिय अर्जुन बिक लाई गोरुगाडामा ल्याउदै गरेको काठ सहित प्रकाउ गरेको हो ।बाकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए ।

सयुक्त गस्ती टोलिले बरामत गरियोको काठ , गोरुगाडा सब डिभिजन बन कार्यलय बर्दगोरिया कम्पाउन्ड मा राखिय को छ भने प्रकाउ परेका तीन जनालाइ आज नै थप कानुनि कारबाहीका लागि धनगढी चलान गरियको र ४ जना मान्छे फरार भय पनि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याउने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ,पछिल्लो समयमा यो प्रकाउ गरियको काठ परिमाण धेरै ठूलो हो अर्जुन भुल यो भन्दा अगाडि पनि काठ चोरीको मुद्दा प्रकाउ परेका थिए ।

By Nepali Theme

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.